Posted by: magorkhe1 April 28, 2015
HOW TO KNOW IF I AM WORSHIPPING THE RIGHT GOD?
Login in to Rate this Post:     1       ?         Liked by
धर्म भनेको पुजा आजा हैन : धर्म गर्नु भनेको आफ्नो दिमागलाई कुकार्य तिर नलागे सुकार्यमा तिर उन्मुख गराउने माद्यम मात्र हो | हाम्रा देखि संसारकै धर्म गुरुले पुजा आजा बाट धर्म प्राप्ति हुन्छ भन्ने गलत संस्कार बसाले अनि तिमि तेही कुरा लेख्दै छौ |
कोटी कोटी भंग्वान को स्तुति गरिएको छ | मानिस स्वयम् भगवान हो : तिमि यसलाई कसरि प्रयोग गर्छौ | आज तिमि भित्रको धर्म को पालना गर त्यो नै सहि भगवानको स्तुति गरेको ठानिन्छ | समुन्द्रको छेउमा बसेर भगवान संग प्रार्थना गरि बालुवाको पुल निर्माण गर्ने प्रार्थना गर्नेलाई हामि के भनौ ?

रगत को कमि भयो भनि रहेका छन् : रगत दान गर्न गयौ ? गएका भए एउटा धर्म हुन्थ्यो | मन्दिरमा पैसा चदाएर र फूलपाती र टिका थाप्दैमा धर्म हुँदैन र भगवान को प्रार्थना हुदैन :

http://sajha.com/sajha/html/index.cfm?threadid=112610&noofposts=17
मा जसरि गाडी चलाई रहेको छ उसले भगवान प्रार्थना गर्ने हैन सहि र गलत को पहिचान को कमिको उपज हो | अब त्यो महामुर्ख लाइ भंवानाले बचाएनन भन्नु होला | उभित्रको भगवान लाइ लाइ दबाएको छ तेसैको नतिजा हो |
Read Full Discussion Thread for this article