Posted by: instagram April 27, 2015
Nepali Dude Causing a Huge Crash
Login in to Rate this Post:     0       ?        
मलाई मेरो जवानी को याद आयो । म पनि तेस्तै पारा ले चलाउथे । तर जे भने नी त्यों नेपाली केटो को धेरै गल्ती छ । मोरो पैले नी अरेस्टेड भन्या हैन ?? यो पाली चाई राम्रै संग फस्यो ।
Read Full Discussion Thread for this article