Posted by: ujl April 27, 2015
Natural disasters are more powerful than the gods
Login in to Rate this Post:     0       ?        
घाडिमाई मेलामा ५०,००० भैंसी मार्दा तिमीलाई भगवानको याद आएन? बागमतिमा मानव ढल मिसाउदा तिमीलाई वरुण देवताको अलिकति पनि ख्याल आएन? वातावरण प्रदुषित गरि जथाभावी घर बनाउदा, कालो धुँवा छोड्ने मोटर गुडाउदा तिमीलाई आकाश भैरवको अलिकति पनि हेक्का भएन? यदि तिमीले प्रकृति संग मिलेर बस्न जान्दैनौ भने प्रकृति पनि तिमि संग किन मिलेर बस्ने? तालि दुई हातले बज्छ.
FYI: Universe is an automatic machine. Wherever there is an action, there is also a reaction. This includes all human actions.
Read Full Discussion Thread for this article