Posted by: funtush April 27, 2015
Natural disasters are more powerful than the gods
Login in to Rate this Post:     0       ?        
नेपाललाई संसारमा चिनाउने भनेर नेपालीहरुले के के मात्र गरेनन? पुस्कर शाह जस्ताले संसारभर साइकल चलाए कसैले सगरमाथा को नाममा त कसैले बुद्धको नाममा नेपाललाई बिस्वमा चिनाउन खोजे तर बिडम्बना के छ भने नेपाललाई बिस्वले रोयेल म्यास्याकर र यसपालिको भुइचालोले बल्ल चिनाउन सक्यो | अब नेपाललाई संसारमा चिनाउने जरुरि भएन |

कुरो
Read Full Discussion Thread for this article