Posted by: magorkhe1 April 25, 2015
#PRAYFORNEPAL
Login in to Rate this Post:     0       ?        
हामीले कुनै बेला नेपालमा भुईचालो आएको खण्डमा सरकारी र जनता तर्फ बाट राहत र स्वयम्सेबी हरु को सदुपयोग कसरि गर्न सकिन्छ भन्ने कुरामा लामो बहस गरेका थियौ |
सहरका टोल टोलमा ठुला ठुला अक्षरमा लेखिएका बोर्ड हरु थिए | अबत ति पनि रहेनन् होला | सरकारी क्रेन हरु छन् छैनन् थाहा छैन तर प्राईभेट क्रेन कति छन् र तेस्को सदुपयोग मात्रै राम्ररि गर्न सकिए पुरिएका हरुलाई समयमै निकाल्न सकिए राम्रो हुने थियो |

हाम्रो सरकार बिदेशी राहतले उद्दार खोज्दै छ कि हेईटि जाने सेना ले राहत कार्यमा लगाएको छ ? सनिवार र दिउसो आएको हुनाले मानिस हरु गर बाट समयमै निकाल्न सकी ज्यान को खति कम भएको कुरा मा दुई मत नहोला |
पुर्किएका हरुलाई समयमै उद्दार गर्न सकियोस भन्ने कामना गर्दछु|
Read Full Discussion Thread for this article