Posted by: instagram April 25, 2015
M 7.5 Earthquake in Nepal
Login in to Rate this Post:     0       ?        
सबै अस्पताल को बाहिर बिरामी को गुइचो छ रे . बिर अस्पताल मा ५० जना को जति लास छ रे , अनि धरहारा मा १५० जना थिए रे चड्ने !
भर्करै नेपाल १ मा काम गर्ने साथी ले fb update गरेको थियो . अर्को झट्का गयो रे
खै केके
Read Full Discussion Thread for this article