Posted by: MayPeaceBeInWorld April 21, 2015
Turkish airlines/Istanbul airport experience
Login in to Rate this Post:     1       ?         Liked by
म तपाइको ठाउमा भएको भए यो समएमा टर्की भएर जाने थिन. समाचार पड्नु भएको होला. किन बेक्कार मा नचाहिने attention आफु तिर तान्नु हुन्छ? तेहा बाट छिमेकि देश छिर्न लाग्यो भन्ला फेरी.
Just my opinion..
Read Full Discussion Thread for this article