Posted by: magorkhe1 April 20, 2015
Why always Miss Nepal winner is Newari??
Login in to Rate this Post:     0       ?        
Different people have different ideas about what is beautiful. 
सुन्दर खड्का मेरा दाईका साथि हुन् : उनि आफु सुन्दर छैनन् बिहे गर्न लाइ निकै खोज गरिएको हो : साथिभाइले ठोकिदे भन्दा खै मेरो मन ले खाएन भन्थे |  एक दिन मालामा उनिएर घर आए | अनि सबैले लौ हेरुम न त हुने बाला भाउजुको फोटो भन्दा खोकिला बाट निकालेर साथीको हातमा थमाई दिन्छन : साथि हरु मुखा मुख गर्छन अनि सुन्दर दाई भन्छ | आफ्नो आखातिर देखाउंदै " यी गुच्चा खोलेर तिम्रो मा राखी दिन सके था हा पाउन्थ्यौ कति राम्री छ भनेर"  !
Beauty is in the eye of the beholder.

Last edited: 20-Apr-15 02:51 PM
Read Full Discussion Thread for this article