Posted by: BondJamesBond April 13, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
खै के योजना बनाउनु नया बर्षको. काग लाई बेल पाक्यो हर्ष न बिष्मात भन्या जस्तो. संगै बस्ने नेपाली खाते साथी हरु ले योजना बनाको छन् तर जान्न. मुजी हरु जहाँ पनि ज़बर्जस्ती जाम कि जाम भन्ने अनि गएन भनेर रिशौने. सानो सोचाई क मुजी हरु. अरु बेला मा ज्यान देको देख्दैनन अनि एकचोटी उनीहरु ले भनेको ठाउँ मा गएन भनेर बोल्ने छोद्छन.
Read Full Discussion Thread for this article