Posted by: ThahaChaena April 13, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
धागो सुरु गर्ने मित्रको नामको अर्थ नेपालीमा "ग्राहक" रहेछ भन्ने भर्खरै थाहा पाएँ . ..... खै के का पो ग्राहक हुन् यिनी .....

हैन ६ डल्लो बनाउने चाहना राख्दा राख्दै पनि यो बडेमानको एक डल्लो परेको भुँडी पसारेर हाम्रा ग्राहक (धागे मित्र) किन यस्तो रुन्चे हो के ..... हरेक संस्करणनै पिच्छे नियम परिवर्तन गर्नु हुन्छ गाँठे .....

अनि सप्पैको सोमबारे नयाँ बर्षको पुर्व सन्ध्य कसरि मनाउने बिचार छ त .... के कार्यक्रम छ केटा हो लु भनम भनम ...
Read Full Discussion Thread for this article