Posted by: magorkhe1 April 13, 2015
ROAD MAP TO DIVORCE
Login in to Rate this Post:     0       ?        
मेरो व्यक्तिगत बिचारमा बिदेशमा कमाएकोमा पनि हक दाबि गर्न सक्छ : किनकी विबहा गरेर श्रीमान बर्सौ र्बिदेस बसी कमाउने अनि श्रीमती घर कुरेर बस्ने : त्यो बर्सौ कुराई र घर दखि सासु ससुराको हेर विचार गरि श्रीमान आउछ र बाकि जिबन बिताउने आशा बिलाषा मा श्रीमान्को बिदेशी आम्दानि करोडौ रहेछ तर नेपालमा पाउने पैत्रिक सम्पत्ति चै  Nominal  रहेछ , केटि पक्ष का मार्कामा पर्न जान्छन :  चल अचल सम्पत्ति स्वदेश वा विदेश दुबैमा दाबि गर्न सक्छ जस्तो लाग्छ | 

"सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ " यो नियम अलिक महिला पक्ष लाइ सम्पतिको हकदाबी गर्न बन्देज गर्छ ? तेसो हो भने सम्पत्ति को हक दाबि बाट बन्चित गर्न सबिले सासु ससुरालाई अगाडी सारे भै हाल्यो नि ?  
Last edited: 13-Apr-15 12:17 PM
Read Full Discussion Thread for this article