Posted by: BondJamesBond April 12, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
यो हप्ताअन्त त कत्ति चाडै सक्किन्छ फुस्स हेर्दा हेर्दै. अब क गर्ने काम त गर्नु नै पर्यो नि हैन. तर धन्न विश्वबिद्यालय जादा जस्तै धोति को पसल मा घण्टा हान्नु परेको छैन. काले को लागु पदार्थ ले बिग्रेको अनुहार हेरेर, दिनभर किच किच गरेर घर जादा लखतरान भैन्थ्यो. खान पकौना पनि जागर नचल्ने अनि हाम्रो पारपाचुके ले भनेको जस्तो बर्गर, पिज्जा (यी आगन्तुक शब्द हून, यिनका नेपाली शब्द हुन्छन जस्तो लाग्दैन मलाई) अनि पेय पदार्थ पिएर गज्जब ले भुडी लगायो ओछ्यान मा ढल्यो. त्यो हेरी त १०-५ को जागिर सार्है राम्रो. अनुभब, पैसा, अनि व्य्बसाइक संजाल सबै बढ्ने
Read Full Discussion Thread for this article