Posted by: Punter April 12, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
मेरो कुल अंक १०० मात्र कसरी? धाँधली भयो भन्ने मलाई लागिरा छ ।

दाजुभाई तपाई ले खेल को दोस्रो भाग मा केहि पनि लेख्नु भएन , खेल्नु भएन तेही भएर तपाई को अंक १०० मै सिमित भयो !!!
तपाई ले खेलेको भए १०० हुन् थियो, अनि अन्ग्रीजी बोलेको भए ५० हुन थियो!!!
Read Full Discussion Thread for this article