Posted by: Punter April 11, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     1       ?         Liked by
कालो सर्बत पानी बाजे खेल निस्कासित भाको छैन!!!
पहिलो चरण मात्र सकेको हो, खेल जारी नै छ , अंक तालिका हेर्नु ल माथि को धागो मा !!!
यो खेल लाई मैले १० चरणमा भाग लागाको छु अनि जसले धेरै अंक लिएर आउछ त्यो नै बिजेता हुन्छ हो बाजे!!!
खेल राम्रो हुदै गइ राको छ!!!


हाम्रो कालो सर्बत पानी बाजे खेल बाट बाहिरिनु भाको छ किन भने उहा ले "यो त भएन नि"
र "बाजे" को बीच मा अंग्रजी सब्द हाल्नु भाको छ !!!
अनि त्यो सब्द हो मेरो नाम !!!
Read Full Discussion Thread for this article