Posted by: sadekogolbheda April 11, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
संसारवार ( शनिवार ) त् बितिसक्यो ६ दिन पछी फेरी आउला भोलि आइतवार बिहान अबेर सम्म सुतिन्छ ! निद खुले पछी साझा खोलिन्छ थुतुनो किताब भन्दा पहिला! अनि बाँदर मुखे दाइ को ट्वाक्क -टुक्क पढिन्छ प्रियंका नि विदेश भ्रमण तिर छिन पुठो धकेल्दै तस्विर खिचाएर भित्ता मा टाँस्दै छिन ! हेरौ बाँदर मुखे दाइले कस्तो प्रतिक्रिया दिनेछन !
Read Full Discussion Thread for this article