Posted by: BadhiJanne April 11, 2015
How many states have you travelled so far?
Login in to Rate this Post:     0       ?        
नजिकको फुपु हुनुहुन्थ्यो. सार्है धाक लाउन पर्ने, तर खास केहि थिएन धाक लगाउने कुरो.
रक्शौल जान पर्यो भने, विदेश जानु छ "शोपिंग" गर्न पर्यो भन्थीन. कुन कुन ठाउमा गाको कथा बनाइ बनाइ भन्थिन. केहि कुरा देख्योकि, ए मैले त त्यो देल्ही मा देख्या थिए, Thailand मा देख्या थिएँ भन्थिन.

त्यो फुपुको याद आयो.
Read Full Discussion Thread for this article