Posted by: BondJamesBond April 11, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
दाजु भाई हरु लाई मेरो सादर प्रणाम छ है. यो नेपाली मा लेख्दा पूर्ण बिराम कसरि लगाउने भन्या? खाली थोप्लो मात्र देख्छु त म! तर जे भए पनि यो खेल रमाइलो होला जस्तो छ है!
Read Full Discussion Thread for this article