Posted by: Punter April 10, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
साथी हरु आज एउटा खेल खेलौ है त !!
यो खेल मा हामी हरु कुरा गर्दिए जान्छु तर अंग्रेगी सब्द बोल्न पाईन !!!
जसले ले अंग्रेजी लेक्छ त्यो खेल मा बहिरे हुन्छ !!!
जस्तै----------- ""बुक"" भन्न मिल्दैन ""किताब"" भन्नु पर्छ!!!

ल खेल सुरु भयो है त १, २,३ सुरु,

के छ मित्रजन हरु हजुर को हालखबर आराम हुनुहुन्छ ?
अनि भोलि सनिबार हजुरहरु को के योजना छ , कसरि बिताउने छ विचार ?
Read Full Discussion Thread for this article