Posted by: magorkhe1 April 10, 2015
How many states have you travelled so far?
Login in to Rate this Post:     0       ?        
जस्तालाई तेस्तै भन्ने उखान ठ्याक्कै मिल्यो |

एउटाले धाक लगाउदै मेरा बा ले बादल बात यो चिज झिक्यो भन्यो रे | अर्को के कम !

अनि तेरो बाउले यो चिज खोज्दा छाम छुम गर्दा केहि छुएको थियो होला हैन ? अघिल्लो ठिटो ले हो हो भन्दै सहमति जनायो रे | अब आयो दोश्रो ठिठोको जबाफ दिने पालो |
तेरो बाउले त्यो छाम छुम गर्दा भेट्टाएको चिज चै मेरो बाउको गुलो हो | अब कुरो बुझिस हैन !
दिस इस हाउ सम थ्रेड ईन्ड !
Read Full Discussion Thread for this article