Posted by: nepalilaure April 9, 2015
ROAD MAP TO DIVORCE
Login in to Rate this Post:     0       ?        
अल्लि पहिला पनि कसैले येस्तै प्रश्न सोधेको थियो अनि राहुल दाइ ले होकी जस्तो लाग्छ, उत्तर दिनु भएको थियो \

मलाई पनि तपाईले भने जस्तै लाग्छ 'बिदेशमा कमाएर नेपाल नलगेको सम्पतिमा' हक लाग्दैन होला \

येदि नेपालनै लगेको छ भनेपनि ब्यबहारिकता को हिसाबले - तपाईको श्रीमती सासु-ससुरा संग बसेर घर धानेको भए अंश लाग्थ्यो होला - तर लामो समय माइतमा बसेकोले गर्दा , हक लाग्दैन भन्ने जिकिर स्थापित गर्न गारो पर्दैन जस्तो लाग्छ मलाई \
Read Full Discussion Thread for this article