Posted by: Punter April 8, 2015
Login in to Rate this Post:
0
?
के पुंग न पुच्छर को कबिता लेखेको
धुकुरे ब्रो, कविता येस्तै हो ब्रो राम्रो लेख्न त लक्ष्मी प्रसाद देवकोटा हुनु पर्छ!!!
हजुर आंसू कवि त हैन सासू कवि चाहिं हो जस्तो लाग्छ
हाहा लोल साझा सेक्षि ब्रो हसाउनु भयो तपाई ले !!!
आहा कति राम्री छे बस्ताब मै मेरी मन कि रानी साझा सेक्षि ब्रो, हेर्नुन ,,म त पागल नै हुन्छु कि के हो आहा देअर प्रियंका इ लुव u , म तिमि लै एकदम माया गर्छु ,,,

Last edited: 08-Apr-15 07:31 PM