Posted by: Punter April 8, 2015
महानायिका प्रियंका कार्कीलाई आग्रह गरिएको पत्र
Login in to Rate this Post:     0       ?        
एउटै चिट्ठी मा हाम्रो पन्टर ब्रो को गधा जुनी पार गराइदिनु भो, ब्रो आजकल तलतिर बाट रोइ रोइ कविता लेख्छन जुन पढेर मेरो कब्जियत अहिले सम्म यथावत छ.


sajhasexy ब्रो, ब्रो लै आज रक्सि अलि धेरै भयो जस्तो छ है,
एस्तो गुल्लो जस्तो कुरा गरेर नि हुन्छ त ,,,
मेरो जुनी गधा भाको होइन ब्रो, बरु ब्रो को जुनी चै आज बाट गधा भाको मलाई महसुस भै राको छ !!!
म त आसु कबि हो ब्रो, तल माथि जहाँ बाट पनि कविता लेख्छु !!!!
येही सिसिलामा एउटा कविता ब्रो लै देडिकते गर्दै छु :---

""मायालु भए धेरै पागल तिम्रो रुपमा
आज भयो हाम्रो ब्रो sajhasexy पागल
प्रिये कृपया दिउए तिम्रो मुन्ताला को कपडा(ब्रा)
तेही ब्रा ऒदि बस्छ हाम्रो ब्रो ""
Read Full Discussion Thread for this article