Posted by: ThahaChaena April 7, 2015
गुन्द्रुक कहाँ किन्न्नी होला ?
Login in to Rate this Post:     0       ?        
Wonton जी ,

मलाइ एउटा साथीले जिम्बु किन्न सुझाएको वेबसाइट थ्यो त्यो तर कहिले किनेको छुईन मैले त्यहाँ बाट . म गुन्द्रुक आफै हाल्ने भएकोले खासै किन्दिन .
त्यस वेबसाइटमा 'कन्ट्याक्ट अस' मा यो इन्फो रहेछ , कल गरेर नै पो सोध्ने हो कि :
BRS Global Trade LLC
43240 Isle Royal St
Fremont, CA 94538
Phone: +1 - 650 315 8979 , 650 455 4197

माफी चाहन्छु हजुरको धेरै मद्दत गर्न सकिन .

- थाहा छैन
Read Full Discussion Thread for this article