Posted by: ThahaChaena April 7, 2015
आमा
Login in to Rate this Post:     0       ?        
कथामा अलिक कता कता के नपुगेको के नभएको जस्तो महसुस गरें मैले . तर यस कथामा खोट लगाउन खोजेको चैं हैन .

गुरुमामा , तपाईंका कथा छोटो र छरितो हुन्छ अनि पढ्न पनि मज्जा नै हुन्छ तर जहिले नि अन्त्यमा खोइ किन हो कोहि न कोहि सिल्टिम्मुर खाएकै हुन्छ ....

तर पनि अरु रचना पढ्न लालायित छु , प्रतिक्ष्यरत

थाने
Read Full Discussion Thread for this article