Posted by: ThahaChaena April 7, 2015
प्रेमी
Login in to Rate this Post:     0       ?        
कथा राम्रो लाग्यो, सरस भाषा र परे साथि ले भनेको जस्तै ठेट भाषाको प्रयोग उत्तम लाग्यो तर तपाईक कथामा किन बदलाको भावना मात्र सल्बलाईरहेको पाउँछु खै किन हो .

अझै यतै साझामा हुनुहुन्छा भने अरु रचना पढ्न पाउँछु भन्ने लालसाका साथ् बिदा माग्छु

- थाने
Read Full Discussion Thread for this article