Posted by: sajhasexy April 6, 2015
सोझोकेटो लाई used toilet paper मा लेखिएको पत्र
Login in to Rate this Post:     0       ?        
धन्यवाद थाने ब्रो,

अब लेख्न त म पनि वर्ल्ड बैंक को भाइस प्रेसिडेण्ट, सिक्स प्याक भा पेट, ६'२" अग्लो, हलिवुड कि हिरोइन जस्ती गर्लफ्रेन्ड, पोर्श गाडि, भा कुरा लेख्न सक्छु तर म लेख्दिन किनकि मेरो मानसिक सन्तुलन ठिक छ र म आफ्नो हीनताबोध लाइ कसैगरी बिर्सन साझा मा आएर बार सत्ताइस गफ दिन्न.

सोजोकेटो त्यस्तो मान्छे हो जो कपाल मा तेल लगाएर, औंला को नंग काटेर, खल्ती मा रुमाल राखे भने केटी पट्टिन्छन भन्ने कुरा मा बिस्वास राख्छ.
Read Full Discussion Thread for this article