Posted by: ThahaChaena April 6, 2015
सोझोकेटो लाई used toilet paper मा लेखिएको पत्र
Login in to Rate this Post:     0       ?        
दुइ मित्र को दोहोरि निक्कै रमाइलो र'छ  .... 

लु सोझोकेटो बुरो दरो खोक्नु हुँदो रैछ ....कहीं लहरे खोकी नै पो होकी .... हेहेहे .....  तर सोझो ब्रो को तेस्तो कार्यव्यस्तताका बाबजुद साझामा आएर यत्रो उपलव्दीको खोकाइ देखेर निक्कै खिस्रिक्क भो मन मेरो चै .... 

नासे मित्र जस्तै अम्रिकामा आएर केहि गरिएन छ गाँठे हाम्ले त भन्ने भान पर्यो यार यो मनाँ ..... 

साझासेकसी बुरो राम्रो लेख्नु हुँदो र'छ . 
Read Full Discussion Thread for this article