Posted by: ujl April 5, 2015
Paras Aau Desh Bachau - welcome back
Login in to Rate this Post:     0       ?        
गाँजा, भांग, धतुरो खादै हिड्ने व्यक्तिले देश बचाउने होइन डुबाउछ.
राम्रो संस्कार र उच्च बिचारले मात्र देश उन्नति तर्फ बड्दछ.
त्याग, बलिदान बिना आज सम्म कहिँ केहि भएको छैन.
रातारात देशले आकाश चुम्न सक्दैन. थोपा थोपा गरि गाग्रो भरिन्छ.
तेसैले आज राम्रो संस्कारको बिजारोपण गरौ, भोलि आफै सुन्दर हुनेछ.
Read Full Discussion Thread for this article