Posted by: atomic April 2, 2015
Breakfast ma khanus Gwaramari!
Login in to Rate this Post:     0       ?        
घर संगै को "गवारचा साऊ" को मा पत्रिका मा पोको पारी , मारी बकाईदा २ रूपैया तिरि खाईनथ्यो । अब यता आई बनाई खाऊँ त लाग्छ तर.... अब त हरेक कुरा मा निसँदेह एउटै कुरा उहिलै एक नेपाली शिक्षक ले भने सम्झनछु " उहिलै रहर थियो पैसा थिएन, अहिले पैसा छ, रहर र समय छैन " ।।। अनुप जि, तर पाक चाही एक चोटी प्रयास गछु ।
Read Full Discussion Thread for this article