Posted by: Punter March 30, 2015
Let's document our journey to six pack! Who is with me?
Login in to Rate this Post:     0       ?        
""प्रियंका नानी त एक दम बुढी देखिन थालिछे बाई!""

लामो पुरी ब्रो,
यो सबै समय को खेल हो
सबै जना एकदिन बुढो हुन्छ अनि मर्छ तर म मेरी प्यारी लै जति बुढी भए पनि धेरै धेरै माया गर्दछु ब्रो,
मेरो माया जुनी जुनी लको लागि हो , जवान र तरुनी उमेर को लागि मात्र होइन ,,,,


Just share garey mailay ni ...slow motion ma हेहे
अतोमिक ब्रो, यो पुचॆ मेरो प्यारी को बोडी गार्ड हो क्या
मेरो प्यारी ले जे भने तेही गर्छ यो कुकुर ले ब्रो ,
तेही भएर पिर न गर्नुस !!!
Read Full Discussion Thread for this article