Posted by: helpjava11 March 30, 2015
साझा बासी लाइ मनोरंजनको नया श्रोत !!
Login in to Rate this Post:     0       ?        
साझा हेर्दा हेर्दा दिक्क लग्यो भने येसो यो site पनि हेरौ है साथी भाई हो . नया नया नेपाली फिल्म , गीत , prank video हरु छन् | account create गरेर आफै पनि नया video राख्न सक्नु हुन्छ है |

केहि सल्लाह , सुजाब छन् भने त झन् राम्रो. हामी नेपालीहरु लाइ , हिन्दि कुन कुन फिल्म आयो भनेर सबै था हुन्छ , तर नेपाली फिल्म को त कै पत्तो छैन | तै भएर सबै नया video हरु येस्मा राख्न कोसिस गर्दै छु|

राम्रा नेपाली फिल्म हरु पनि छन् है |

http://bestnepalimovie.com/#!/
Read Full Discussion Thread for this article