Posted by: Punter March 29, 2015
Let's document our journey to six pack! Who is with me?
Login in to Rate this Post:     0       ?        
ब्रो १९५ पाउण्ड ! म १५५ पाउण्ड !

अब १९५ को मान्छे लै १५५ को मान्छे ले ठाडै खै हाल्छ नि यो कुरामा दम भएन

तर पनि "challenge accepted" नाज ब्रो, मेरो प्यारी कि लागि त यो भुडी मात्र के मर्न पनि तयार छ यो पुन्टर !!!
म चै जूनसम्म १९५ बाट १५० मा आउने कोसीक गर्छु !!!!
नत्र भने येही धागो बाट म मेरी प्यारी को लाएक छैन भनेर घोसना गर्दछु!!!




BTW, Nas and Punter, while you guys are busy competing and building abs, can I send my selfie to Priyanka and take care of her temporarily until you guys settle score via six pack battle?

लामोपुरी ब्रो, म हजुर लै सम्मान गर्दछु र हजुर को ६ pack लै पनि सम्मान गर्दछु तेही भएर म हजुर लै एस्तो कुरा गरेर मेरो मन न दुखउन बिनम्र अनुरोध गर्दछु !!!!





 
Last edited: 30-Mar-15 03:48 PM
Read Full Discussion Thread for this article