Posted by: magorkhe1 March 27, 2015
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Login in to Rate this Post:     0       ?        
आयो पाद गयो पाद
गएको पाद्को केको बाद बिबाद \

व्होल व्हीट ब्रेड खान नहुने भएको होला , potato ब्रेड किनेर खाने गर , अलिक पानि पीउने गरे पनि फाइदा हुन्छ |
gasex औसधि पाइन्छ किनेर खाने गरे नत्र त्यो बस/ट्रेन मा चढ्न नदेलान |
Read Full Discussion Thread for this article