Posted by: Punter March 26, 2015
Let's document our journey to six pack! Who is with me?
Login in to Rate this Post:     0       ?        
नाज ब्रो,
तपाई ले एकदम सहि कुरा गर्नु भयो
अब लागि पर्नु पर्यो serious भएर
डेरा मा आयो केटा हरु ले खान पकौदैनन भोक लाग्छ जुनक खान खायो अनि बिस्तारै बिस्तारै भुडी लागि राको छ!!
तेही माथि कुखुरा खसी र दारु अनि के चैहीहो र ?
Read Full Discussion Thread for this article