Posted by: magorkhe1 March 26, 2015
Buying a new laptop
Login in to Rate this Post:     0       ?        
कुन चै ?
उसको आखा त्यो लेनोभो मा गाको तेही किन्यो ? म  छैठौ कक्षा मा हुँदा मेरो दाइको साथि अमेरिका बाणिज्य बैंकमा हुदा ट्रेनिंगमा २ महिना गएको दैनिक भत्ता पाउने नियम थियो क्यार ?
ओमेगा घडी हेर्न गएको असाध्हे मन परेको मोल हेर्दै फर्किदै गरे रे ५-६ पल्ट | आखा लागि सक्यो : अनि अन्तिममा जाठो दुख गरेको पैसा हैन तेही TA / DA त होनी अनि यो उखान समझे रे !
ऋइणम कृत्वा घ्रितम पिबेत
यावत जिबेत शुक्हम जिबेत
भस्मि भुतस्य पुनारगमे कुतो !!!!!!

अहिले किनेर लगाइन भने जिन्दगि लगाइने छैन भनि किने का देखाउथे | यिनको पनि ऐसन हाल भगईल | किन्यो तेही lenovo y 40 or y50
Last edited: 26-Mar-15 06:50 PM
Read Full Discussion Thread for this article