ब्राले नै धान्न नसक्ने पुनमका यि कस्ता स्तन ?
मिडिया एनपी,काठमाडौँ । कामुक फोटो छवि बनाएकी नायिका तथा स्क्याण्डल सुन्दरी पुनम पाण्डे समाचारका लागी सँधैजसोकी हट पिस हुन् । कहिले नग्न बनेर मैदानमा दौडिने अभिव्यक्ति दिएर त कहिले हट भन्दा हट फोटो सामाजिक संजाल मार्फत सार्वजनिक गरेर चर्चा बटुल्ने यि सुन्दरी फेरी एक पटक चर्चामा आउकी छिन् । यति बेलाको पनि उनको चर्चा अन्य बेलाकै जस्तो विषयसाग सम्बन्धित छ ।
‘मालिनी एण्ड कम्पनी’ , ‘नशा’ , लगायतका चलचित्रमा अभिनय गरिसकेकी यि नग्न सुन्दरी उनको पछिल्लो चलचित्र हेलेनको पोष्टरका कारण चचाृमा छिन् । मुम्बइमा आयोजित एक कार्यक्रममा पुनम आफै उपस्थित भएर चलचित्रको पोष्टर सार्वजनिक गर्ने क्रममा उनका स्तन पुरै देखिने गरी उनले पोजन दिइन् ।
कार्यक्रम उद्घाटन गर्ने र केक काट्ने क्रममा निउरीएका पुनमका स्तन ब्राबाट उत्ताउलो शैलीमा पुरै देखिएका छन् । यो तस्बिर हेर्दा पुनमको कामुकता देखाउने शैलीले हद पार गरेको आभाष हुन्छ ।