Posted by: sojoketo March 26, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
मलाई सुधा संग प्रेम भए जस्तो लाग्न थालेको छ
सुधा लाई भेट्ने मेरो बेग्रता बढ्न थालेको छ
म आफुमा राजेश sir छाया, साकेत अनि प्रतिक महसूस गर्दै छु
कहाँ छिन् मेरी सुधा,
i miss her badly...................
Read Full Discussion Thread for this article