Posted by: Punter March 24, 2015
महा नायिका प्रियंका कार्की जी लै खुल्ला कविता
Login in to Rate this Post:     0       ?        
""दुइ दिने जिन्दगीमा मरी लानु के छ र""

यो कुरामा एकदम डुम छ ब्रो,
मारी लानु के छ र बाचुन्जेल रमाएलो गर्ने त हो
कविता कोर्ने पदने हो
हामी दुख गर्न आको हो यो देश मा होइन र ?
अलि अलि रमेलो गर्नु नै पर्यो नि कविता कोरेर
Read Full Discussion Thread for this article