Posted by: urban khasi March 24, 2015
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Login in to Rate this Post:     0       ?        
साझा मित्रहरु,
म फेरी मेरो पादको समस्याको समाधान खोज्न आएको छु !
सबैकुरा मस्त चलिरा थियो अनि मैले आहारमा हल्का चेञ्ज ल्येये ! कुराके भने म पियोर माक्षहरि लाइक नरभक्षी अहिले अल्मोस्त एक महिना देखि फुल टाइम वेज्ज़ी !
वेगितेरियन भएदेखि त येति पाद आउच येति पाद आउच मतलब मैले अंकगणित नै बिर्सी सके फेरी वेज़ पाद के सरो गनाएको?
सबभन्दा तेन्सिओन राती सुतिरा बेला हुन्छ, हेक्का नै हुदैन अनि आएको बेला द्वाक्क छोडी दिन्छु तेस्पची रुवाबसी सुरुहुन्छ
प्लिज हेल्प मी
Read Full Discussion Thread for this article