Posted by: magorkhe1 March 23, 2015
आन्द्राको सेल्फी र यमराजसंग च्याट ......
Login in to Rate this Post:     0       ?        
प्याचेज केलाउन नसकी दश तिर डुलाउने PCP (इमरजेन्सीमा बस्ने Drले एक्सरे हेरेर पत्ता लगाउने)  फेरी हाल्नु पर्यो | 

चिया पिउना साथ् " मिठिसि दर्द" हुन थालेकोले चिया पिउन छोडेको करिबन बर्स दिन भयो  तर छोइला र एइला चै छोडिएको छैन | |५ /५ बर्समा colonoscopy screening   त गरिराखेको हु |  लौ म पनि पेटको जाच गराउन लाग्छु |

Last edited: 24-Mar-15 11:38 AM
Read Full Discussion Thread for this article