Posted by: magorkhe1 March 23, 2015
जातपातको एसिडले जन्माएका जीवन
Login in to Rate this Post:     0       ?        
काम छैन बुहारी पाडाको चाक कन्याउन जा भन्ने उखान लागु हुन्छ यी मृत्यु दण्ड माग गर्ने हरु माथि !
हरेक अपराधमा संलग्न हुने हरुलाई कानुन बमोजिम सजाय हुनु र मृत्यु दण्ड माग गर्नु दुइ ध्रुबिय कुरा भए |
Read Full Discussion Thread for this article