Posted by: Fuel Tank March 23, 2015
जातपातको एसिडले जन्माएका जीवन
Login in to Rate this Post:     0       ?        

"पहिले लट्ठीले मात्रै हान्ने सोचे पनि हात कामेको र पछि भारतीय टेलिभिजन हेरेर एसिड हान्ने तरिका सिकेकोसमेत उनले प्रहरीलाई बताएका छन्।"
यसमा जिबन बिक लाई साधुराम भनेर चित्रण गर्न खोजिएको छ | म पनि सहमत छु ब्रो | जस्तो पहिले नै भनेको थिएँ, दुवै पक्षको कथाहरु फलो गर्दै आएको छु | पहिले आएको समाचारमा रडले हान्ने सोच बनाएको थियो जीवनले | एसिड छ्याप्ने मान्छेले यत्यसको सट्टामा लट्ठीले हान्दैन , रडले हान्छ | 
मैले आफ्नो सोच बनाएको उसको उमेर र परिस्थिलाई संगै राखेर हो | केटो २० बर्षको हो | उसको सोच्ने सक्तिलाई परिस्थिले जितेको हो | उसको अगाडी सिंगो जिन्दगी बाँकी छ | उसले (ति बहिनीहरु माथी ) गरेको  अपराधका लागी संजाएँ हुनुपर्छ  तर सजायं यस्तो होस् कि उसलाई परिवर्तन गरेर समाजमा पुनर्स्थापित गर्न सकियोस |
मैले भन्न खोजेको मात्र "He is not a rotten seed".

Read Full Discussion Thread for this article