Posted by: instagram March 21, 2015
येही रहेछ त्यो ज्यानमारा खाते !
Login in to Rate this Post:     0       ?        
@ramas, तपाई को पहिलो प्रतिउत्तर पर्ढा तपाई को मानसिक संतुलन ठीक छैन की भन्ने भान भएको थियो यो दोस्रो पढे पछि चै पक्का रैनछ भनेर थाहा भयो । लामो कुरो के गर्नु । भालू लाइ पुराण पढायेर के काम , हामी सब लाइ के कसो उपचार को खाँचो छ त्यों चै दैब जानुन तपाई लाइ चै बिधुतिय खुर्ची मा राखेर राम्रो संग 5-6झट्का को आबसेकता छ । बरु चाडै गर्नु । मानसिक रोग जति पुरानो भयो तेती गाढ़ा हुन्छ । तपाई को आत्मा ले चाडै उपचार पावस । शुभकामना
Read Full Discussion Thread for this article