Posted by: Fuel Tank March 20, 2015
राजखानिको कथा ।
Login in to Rate this Post:     2       ?         Liked by
हुन त यो सोध्दा पनि लाजै लाग्ने कुरो हो अहिले सम्म था नपाको भनेर , गुला भनेको गेडा हो कि मेन लामो मासुको भाग हो ? प्रस्ट पारिदिउं न है |
सानो हुँदा मेरो साथी संग बहस भाथ्यो मुजी भनेको के हो भनेर | मैले चै लामो मासु भनेको त्यसले झैँ झाटा भन्थ्यो फेरी कसलाई सोध्ने त्यो पनि त्यसै भाथ्यो | आज ब्रो हरुले प्रस्ट पारिदिए हुन्थ्यो नि यो पनि |

अनि राजखानी भनेको चै हामीले बोकाको गेडालाई भन्थ्यौ | त्यो बेलामा मेरिनेट गर्ने भन्ने थाहा थिएन | गेडालाई बीचबाट फ्वाक्क फुटाउने अनि मसला सासला हाल्ने अनि मोमो पकाउने भाँडोमा मज्जाले बफाएर पकाउने | अनि सुलुत्त निल्ने | क्या मिठो हुन्थ्यो :)
Read Full Discussion Thread for this article