Posted by: Fuel Tank March 20, 2015
Login in to Rate this Post:
0
?
गोर्खे मित्र, थानेदाई, भक्तेकाजी लगाएत कथा पढ़ीदिनुहुने सबैलाई धन्यबाद | ब्रोहरुको उपस्थितिले म धन्य भएँ | गोर्खे ब्रो, त्यो भन्दा नि ठुलो ठुलो चकचक गरेको छु |
भाईको नाम उमेश भनेर त धेरै पछी था'पाको | तर नाम था भयो भन्दैमा उमेश त कसले भन्थ्यो र ? त्यो पनि भाईलाई | धेरै पछी सम्म नै उखु भनियो |
भक्तेकाजी, बिहिबार को साटो सनिबार / आईतबार बिदाको दिन लेखेर पोस्ट गर्ने गरेको थिएँ | लेख्न त लेखीरहने छु, यसो फुर्सद मिलाएर आएर पढ्नु नि | अर्को भाग भोली वा पर्सी मा :)