Posted by: Bhaktey March 20, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     0       ?        
ट्यांकी ब्रोले प्रतेक बिहिबार पस्किने कथालाइ बिर्सेछ भनेर हेर्न जाँगर नगरेको त आइसकेछन् ३ भाग !!
त्यही त थाने ब्रो ,स्मरण शक्ति पनि कस्तो हो ? आफु त हिजोको कुरा याद हुन्न ...लेख्न पनि जान्या हो ट्यांकीले

भाइको न्वारण गरेर घच्चीको नाम राख्या हो "उखु" हा हा
Read Full Discussion Thread for this article