Posted by: ThahaChaena March 19, 2015
चकचके बाँदरको चाकमा डाम
Login in to Rate this Post:     0       ?        
टंके मित्र / भाइ ,
सकुशलै छौ र सन्चै छौ भन्ने आशा गर्छु .

सानो छँदा त खुंखार चकचके रहेछौ गाँठे तिमि त टैत , नसकिने बा सोंच्न नि नसकिने तिम्रो कार्नामाहरु ... म त हुर्के को तेही खाल्डोमा खासै कार्नामा गरिन यार .... तर सिरहा तिर जाडो छल्न जाँदा चाहिं खुब बदमासी गरिन्थ्यो तर अलि अलि झल्को मात्र आउँछ . नर्सरीको कुरो सम्म नि याद रहेछ यार तिम्लाई त, माने तिम्रो स्मरण शक्ति लाइ . अहिले नि तीक्ष्ण छौ भन्ने पक्का छ . सरल शब्दमा सरस संस्मरण कोर्यौ सारै मिठो मानि पढें अनि अलि अलि आफ्नो बालावास्थाको नि झल्कोको रसास्वादन गरें .

- थाने
Read Full Discussion Thread for this article