Posted by: ThahaChaena March 19, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
<<जो मान्छे एक्लै हुन्छ, उसले अरुलाई नियाल्ने समय वढी पाउँछ। >>

-- हो म पनि नियाल्छु , अनि सोंच्छु जिन्दगि र पाइलाहरुले कस्तो हण्डहर परिस्थिति पार गरेको होला भनेर .... तेस्सै हराउछु आफै आफै कहिले कहिँ

<<जीवनका कोणहरु हुन्छन्। कसैकसैलाई धैर्यताले जीवन वने जस्तो लाग्छ ,कसैले हतारका क्षणहरुमा जीवन भेट्टाउँछ!">>
-- एक वाक्यले जीवन परिभाषा गरिदियौ मित्र .

धेरै पछि आयौ फेरी दोहोराएर पढ्न परिरा मलाइ त .... लौन सुरु सुरु मा जसरी झट्ट लेख्ने गर न यार ...
Read Full Discussion Thread for this article