Posted by: magorkhe1 March 19, 2015
Hindu Engineering
Login in to Rate this Post:     0       ?        
तै खाते हरुले संस्कारित भाषालाई पेवा बनाएर मेवा मा परिवर्तन गर्न पछि परेनन् | तेरै अघिल्लो पुस्ता हो संस्कारिताभासामा जे लेखिदिए पनि शास्त्र हुने : ब्राम्ह बाक्य नै शास्त्र हो भन्न पछि परेनन् | येही संस्कारिता भाषा बाटै जात पात को र छुवाछुतको कुरा उठाई सानो र ठुलो बनायौ | बिरालोले आची लुकाए झैँ एकल जातिको बनाउन पछि परेनौ : सुद्रले पढ्न र छुन पनि नहुने बानायौ |

यही संस्कारित भाषामा लेखिएको एउटा श्लोक यो पनि छ |

पुस्त्कस्य तुया बिध्या परहस्त गत धनम
कार्यकाले समुत्पन्ने नसाबिध्या नातात्धमं |

हाजारौ बर्ष सर्बसाधारंलाई अन्द्यारोमा राखी खाने मेलो बनायौ : अब आएर यो रहेछ भन्छौ |

अहिले आएर भारतीय प्रधान मन्त्रि ले भन्नु पर्यो के के छ भनेर ? कता गए ति सबै संस्कृतका विद्वान ?

का बाट आज टास्न पुगिस यो कुरा ? तेरो धर्मको बिपरित भएन ?
Read Full Discussion Thread for this article