Posted by: _____ March 18, 2015
अमेरिका बस्ने अनि दोहोरो नागरिकता पनि चाहिने ?
Login in to Rate this Post:     1       ?         Liked by
बास्तब मा दोहोरो नागरिकता कुनै समस्या होइन, एस्तो कुरा मा धेरै अल्झिने होइन

१. यक्कु ले भने जस्तै पहिले नागरिक भैसकेका लाई नागरिकता को निरन्तरता दिने मात्र हो दोहोरो नागरिकता तेसकारण नया नागरिक थपिने होइन
२. अधिकार कटौती गरेर दोहोरो नागरिकता दिदा दक्षिण तर्फ़ का ले फाइदा को लागि दोहोरो नागरिकता लिने प्रयास गर्दैनाँ

दोहोरो नागरिकता दिदा कातौती गर्न पर्ने बुदा हरु

१. सरकारी सेवा मा बन्देज, तर सरकार ले अबासेय्क ठाने मा सल्लाहकार मा निउक्त गर्न सकिने
२. सुरक्षय़ा सेवा मा पूर्ण बन्देज
३. ब्रिध्हा भत्ता मा पूर्ण बन्देज
४. चुनाब मा उठ्न र भोट हाल्न पूर्ण बन्देज. नेपाल फर्केर पाच वर्ष सम्म लगातार बसेका लाई चुनाब मा उठ्न र भोट हाल्ने पाउने.
५. दोहोरो नागरिकता दिदा पुरानो नागरिकता फिर्ता लिएर दोहोरो नागरिक भनि उल्लेख गरि नया नागरिकता दिने तर नागरिकता पाएको मिति भने पुरानै राख्ने
६. दोहोरो नागरिकता एक पटक मा ५ वर्ष को लागि दिने , र तेस्बापात १०० अमेरिकी डलर तिर्न पर्ने, ५ वर्ष मा दोहोरा नागरिकता १०० डलर तिरेर स्वतः नबिकरण गर्न पाउने. त्यो नबिकरण गर्ने अधिकार सम्बन्धित देश को नेपालि राजदुतावास लाई दिने, नेपाल मा पनि नबिकरण गर्ने बेबस्था गर्ने.

दोहोरो नागरिकता मा बुदा १,२,३, बाहेक अन्ये अधिकार नेपाल मा बस्ने एकहोरो नागरिक बराबर हुने छ भनेर उल्लेख गर्नी तेसो गर्दा कानुनी झमेला हुदैन.

दश लाख नेपाली ले दोहोरो नागरिकता लिदा १० करोड अमेरिकी डलर राजोस्वो उठ्छा सरकार लाई प्रतेक ५ वर्ष मा
अब नागरिक भयपछी त देश को लागि केहि राज्वोस्व त दिने पर्छ नि.

सानो सानो कुरा मा धेरै विवाद गर्न हुदैन, हामी नेपाली लाई हरेक कुरा ठुलो समस्या हुने गर्छ.

समाधान भएर त समस्या हुने गर्छ, तेसकारण समस्या मा होइन समाधान मा बहस गर्नी हो, समस्या त पहिछां मात्र गर्नी हो




Read Full Discussion Thread for this article